समाचार
रत्ननगर, ३१ जेठ । पूर्वी चितवनको रत्ननगर १५, माधवपुरस्थित विन्ध्येश्वरी नि.मा.वि. का दुई सय एक विद्यार्थीलाई कपडा सहयोग गरिएको छ ।
कार्यक्रममा पिठुवा स्रोतकेन्द्रका स्रोतव्यक्ति अनिता अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपकराज पौडेल, विद्यालयका प्रधानाध्यापक भीमप्रसाद खनाल, शिक्षक ईश्वरीप्रसाद खनाल, प्रेमबहादुर पन्त, सहयोगदाता तिलक पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।