Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार सुन्दरबजारमा स्वास्थ्य शिविर

समाचार

सुन्दरबजारमा स्वास्थ्य शिविर

भरतपुर, ३२ जेठ । मनकामना अस्पताल भरतपुरको आयोजनामा लमजुङ्गको सुन्दरबजारमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । कर्मदा अस्पताल सुन्दरबजारको समन्वयमा ३ सय ६० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । कार्यक्रममा वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. गौरव न्यौपाने, वरिष्ठ महिला तथा स्त्री रोग विशेषज्ञ डा. वन्दना खनाल, वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरी, अ.हे.व. बुद्धि अधिकारीसहितको स्वास्थ्यकर्मीहरुको टोलीले बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।