समाचार
नारायणगढ, असार ४ । चितवनको कालिका नगरपालिकामा रहेको पृथ्बी उच्च माध्यामिक विद्यालयमा शुक्रबार सहकारी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
अर्पण बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको कार्यक्रममा पृथ्वी उच्च मा.वि.का सहायक प्राचार्य प्रकाशचन्द्र अर्याल, संस्थाका अध्यक्ष वेदप्रसाद आचार्य, संस्थाका शिक्षा उपसमिति संयोजक किशोर चालिसे, कोषाध्यक्ष मेघनाथ पौडेल लगायतले मन्तव्य राखेका थिए ।