सम्पादकीय
रत्ननगर नगरपालिका वडा नं. १६, पिठुवाका मानबहादुर थापा क्षेत्रीले ९७ वर्षको उमेरमा पनि गाईपालन गरिरहेका छन् । उनको गोठमा ३० वटा गाई छन् । उनले अहिले पनि दैनिक रुपमा घाँस काट्ने,गाबे र साहार्ने े र दधु दहु नु े गछर्न ् । एक बिघा जमिनमा घाँसखेती गरेर व्यावसायिक गाईपालन गरेका उनको काममा परिवारले पनि सघाउँछन् । खेती र पशुपालन गरेर जीवन गुजारेका क्षेत्रीको खर्च कटाएर महिनाको ३०–४० हजार बचत हुने गरेको छ । चैनपुरका ८२
वषीर्य हामे नाथ ढगुं ाना र भरतपरु उपमहानगरपालिका ८, गौरीगञ्जका ७२ वर्षीय कलाधर कँडेलले गाईपालनलाई मुख्य पेशा बनाएका छन् । उनीहरु तीनै जनाले घर–व्यवहार राम्रोसँग चलाउनुका साथै भविष्यका लागि बचतसमेत गरेका छन् । सामान्यतया साठी वर्ष पुगेपछि मानिसलाई बुढ्यौली लाग्छ । आखँ ा कम दख्े न,े कान कम सन्ु न,े गहङु्र ग् ा े भारी बोक्न नसकिने र विभिन्न रोगहरुले दुखः दिन थाल्ने बुढ्यौलीका लक्षण हुन् । व्यावसायिक गाईपालनमा
जुटेका माथिका किसानहरु जीवनको उत्तरार्धमा पनि उत्तिकै सकृय छन् । अझै पनि उनीहरुका पाखुरा गलेका छनै न ् । घासँ काटन् ,े गाबे र साहे ार्ने े र दधु दहु नु े करु ालाई झण्झट मानेका छैनन् । त्यसैले उनीहरु भन्छन् – हातपाखरु ा चलन्ु जले यही पशे ा गर्छा ै । गाइर्प ालनबाट भएको आम्दानीले घर चलाउनु, छोराछोरीको पठनपाठन र विहदे ान गनर्,ु घर बनाउन,ु घडरे ी जाडे न् ु र नातिनातिनीको पढाई–लेखाई समेत भ्याएका छन् उनीहरुले । त्यही
टकले बुढेसकालमा पनि निरन्तर मेहनत गरिरहेका छन् । छोराछोरी र नातिनातिनीहरु डाक्टर, इन्जिनियर बनिसक्दा पनि थकाई मारेका छैनन् । बुढ्यौलीको पर्वाह
नगरीकनै पशुपालनमै जीवन व्यतित गरेका छन् । कृषि पेशाबाट जीवनयापन सहज हुन नसकेको र मलु कु मा राजे गारीका े अवसर नदखे रे दैि नक सया ंै यवु ा विदेशिने गरेका छन् । पढेलेखका शहरिया युवाहरुको करु ै छाडा,ंै नपढके ा गाउलँ े यवु ाहरु पनि कृि षकर्म छाडरे रोजगारीका लागि विदेश जाने गरेका छन् । यसले मुलुकमा कृिष पशे ा गर्न े जनशक्ति कम हदँु ै गएका े र खते ी गर्न मजदरु बाहिरबाट ल्याउन ु पर्न े अवस्था छ । यस्तामे ा
पशुपालनमा जुटेका चितवनका पाका किसानहरुले समाजमा उदाहरण बनेर देखाएका छन् । व्यावसायिक कृषि होस् या पशुपालन टिकेर गर्नसके नेपालमै राम्रो
कमाई गर्न सकिन्छ भन्ने उदाहरण हो यो । कुनै खास सीप र दक्षता नचाहिने, परम्परादेखि अपनाउँदै आएको पेशा, आफ्नै गाउँघरको श्रोत र साधनबाट काम चल्ने,गा्र हक खाज्े न टाढा जान ु नपर्न े हदुँ ा कृि ष पशे ा गनर्के ा लागि मुलुकभित्रै धेरै अवसर छन् । यस्तोमा पशुपालनमा जुटेका चितौने किसानबाट अहिलेका युवाहरुले पनि सिके हुन्थ्यो ।