Thu01182018

Last update01:57:25 AM

Back You are here: Home सम्पादकीय

सम्पादकीय

अभियान सफल पार्नु आवश्यक

रत्ननगर नगरपालिका कार्यालयले नगरपालिकाको मुख्य राजमार्ग र राजमार्गसँग जोडिएका सहायक मार्गमा अनाधिकृत रुपमा बनाइएका संरचना, राखिएका सामाग्री तथा जथाभावी हुने सवारी पार्किङ्ग हटाउने भएको छ । नगरपालिकाले सर्वपक्षीय बैठकको निर्णय अनुसार सडक क्षेत्रमा राखिएका सामग्री र संरचना हटाउन सूचनासमेत जारी गरेको छ । जनताको गुनासो र मुख्य बजार क्षेत्रको संवेदनशिलतालाई ध्यानमा राख्दै सडक क्षेत्रमा रहेका आ–आफ्ना संरचना, सामाग्री र सवारी साधन हटाउन नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाको अनुरोधलाई बेवास्ता गरिए स्थानीय राजनैतिक दल, उद्योग बाणिज्य संघ, टोल विकास संस्था, नगरवासीहरुको प्रत्यक्ष सहभागितामा प्रहरी परिचालन गरी त्यस्ता संरचना र सामग्री हटाईने उल्लेख गरेको छ । 

Read more...