Mon12112017

Last update01:57:25 AM

Back You are here: Home हाम्रो बारेमा

हाम्रो बारेमा

पारदर्शी दैनिक चितवनको सबैभन्दा पुरानो र विश्वासिलो खबरपत्रिका हो । २०५३ साल बैशाख १ गतेदेखि निरन्तर प्रकाशित भैरहेको यस दैनिकका प्रधान संपादक जनक अर्याल हुनुहुन्छ । समाचार र विचारका लागि मध्य नेपालकै नमुना पत्रिका मानिन्छ यो । नारायणगढको कमलनगरमा मुख्य कार्यालय रहेको यस दैनिकको चितवनको दोश्रो नगरपालिका रत्ननगरमा शाखा कार्यालय, चितवनकै माडी, तनहु जिल्लाको सदरमुकाम दमौली, गोरखा जिल्लाको गोरखाबजार, नवलपरासीको कावासोतीमा सम्पर्क कार्यालयहरु छन् । यस दैनिकमा सम्पर्क राख्न फोन ०५६–५७१२८० मा गर्न सकिनेछ ।

यसलाई वेवपेज www.paradarshi.com.np मा पनि हेर्न सकिन्छ । यस दैनिकको बारेमा प्रतिक्रिया र लेख, रचना, विज्ञापन र समाचार पठाउनु परेमा निम्न इमेल ठेगानामा  This email address is being protected from spambots. You need JavaScript enabled to view it. पठाउन सकिन्छ ।